
- धर्मी कोहि छैन यहाँ, परमेशोरलाई खोज्ने कोहि छैन यो संसारमा (२)
केवल आफ्नो स्वार्थको निम्ति हत्या हिंसा लुट छाल मात्र छ यो संसारमा। (२)
…………………………………………………………………………………………… - ज्योयिको मार्गमा हिड्न कोहि चहादैन यहाँ (२)
केवल अन्धकारको मार्ग रुचाउछन यस संसारमा
…………………………………………………………………………………………… - धर्मी कोहि छैन यहाँ, परमेशोरलाई खोज्ने कोहि छैन यो संसारमा (२)
केवल आफ्नो स्वार्थको निम्ति हत्या हिंसा लुट छाल मात्र छ यो संसारमा। (२)
……………………………………………………………………………………………… - स्रिस्टि कर्ता भन्दा स्रिस्टिको थोक महान हुदैन यहाँ
न त घर बनाउने भन्दा घर नै महान हुन्छ यस संसारमा ।
5. खाए सार लाए सार मरे पछि लम्पसार भनेहरु यहाँ
मृतु पछि जल्नेछन नर्ककुण्डको संसारमा ।
……………………………………………………………………………………………….
6. धर्मी कोहि छैन यहाँ, परमेशोरलाई खोज्ने कोहि छैन यो संसारमा (२)
केवल आफ्नो स्वार्थको निम्ति हत्या हिंसा लुट छाल मात्र छ यो संसारमा। (२)
………………………………………………………………………………………………..
7. परमेशोराले मानिसलाई यस्तो प्रेम गर्नु भयो यहाँ
वहाँले एक मात्र पुत्र येशु पठाउनु भयो यस संसारमा ।
…………………………………………………………………………………………………..
8. धर्मी कोहि छैन यहाँ, परमेशोरलाई खोज्ने कोहि छैन यो संसारमा (२)
केवल आफ्नो स्वार्थको निम्ति हत्या हिंसा लुट छाल मात्र छ यो संसारमा। (२)
………………………………………………………………………………………………..
9. जसले वहाँमा बिश्वास गर्छ र ग्रहण गर्छ यहाँ
उसले उद्दार, मुक्ति र अन्नानता जीवन पाउछ आत्मिक संसारमा ।
…………………………………………………………………………………………………
10. धर्मी कोहि छैन यहाँ, परमेशोरलाई खोज्ने कोहि छैन यो संसारमा (२)
केवल आफ्नो स्वार्थको निम्ति हत्या हिंसा लुट छाल मात्र छ यो संसारमा। (२)
END