today’s bible verse

१ कोरिन्थी 3:16 16के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?१ कोर ६:१९; २ कोर ६:१६  1 Corinthians

Today’s b BIBLE verse

2 Corinthians 12:9 9तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर

TODAY’S bible verse

4 उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो।  5त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन। 4 In him was life, and

1 2